Suyog Dhakal · Aug 14, 2017
राधा र कृष्णको प्रेमकथाको बिषय बास्तवमै संसार अनि सनातन दर्शन अबलम्बन गर्नेहरुकालागि एउटा रसिक अनि उत्प्रेरक कुरा हो । पहिले राधा अनि कृष्णको नाम लिइन्छ, नारीभावको यो प्रधानता सनातन दर्शनमा सदैव थियो भन्ने पनि पुष्टि हुन्छ ।