Suyog Dhakal · Jun 15, 2017
रमादानको महिना चलिरहेको छ, श्रद्धाकासाथ ब्रत बस्नेहरु संसारभरि रमादानको महिमाको लाभ उठाइरहेका छन् । हाम्रो पात्रो मार्फत आउनुहोस केही पवित्र कुरानका कुराहरु रमादान विशेष यस महिनामा उक्काउन चाह्यौ, यि कुरा अनि वाणीहरुले सबै मुसलमान दाजुभाई दिदीबहिनीहरुमा सकारात्मक कुराहरुको सञ्चार गरोस् र शान्ति कायम होस्, सबैको जीवनमा ।