देव प्रसाद गाैतम · Apr 6, 2017

संक्षिप्त रामायण
बिशेष अडियो सामाग्री
Tap to listen
शृष्टीको आदीकाल देखिनै पृथ्वीमा भगवानको अवतार हुन्छ । द्वापर युगमा रघुकुलका राजा दशरथलाई सन्तान भएन । उनले पुजेष्ठी यज्ञ गरे , यज्ञ अग्निकुण्डबाट प्रसाद प्राप्त भयो र राजा दशरथले पत्नीहरुलाई त्यो प्रसाद खुवाए । त्यसपछि राजाका तीन रानी, जेठी कौशल्याबाट राम, माहिली शुमित्राबाट शत्रुघ्न र लक्षमण र कान्छी कैकैयीका कोखबाट भरतको जन्म भयो ।