ज्यो पं घनश्याम पोख्रेल · Jan 31, 2020
जसरी गरिबलाई धनको महत्त्व हुन्छ त्यसैगरी निःसन्तान दम्पतीलाई सन्तानको महत्त्व हुन्छ । मानवसभ्यतालाई अगाडी वढाउन सन्तानबिनाको जीवन परिकल्पना पनि गर्न सकिँदैन । सबैले ब्रह्मचर्य धर्मको धारण गरे संसार कसरी अगाडी बढ्न सक्छ रु त्यसैले गृहस्थ धर्म नै उच्च मानिएको छ ।