श्राद्धको महत्त्व भाग- १ · Sep 2, 2020“श्रद्धया दीयते यस्मात् श्राद्ध तेन निगद्य जुन” श्रद्धाले अर्पण गरिन्छ भने त्यही नै श्राद्ध होर “श्राद्ध वा पितृ यज्ञ: स्यात्” अत: श्राद्ध भनेकै पितृ यज्ञ हो । वैदिक ग्रन्थहरूमा मनुष्यको लागि तीन प्रकारको ऋण बताईएको देव ऋण, ऋषि ऋण र पितृ ऋण ।