नरेन्द्रराज प्रसाई · Feb 18, 2018
स्वामी महाराज हाम्री परमप्रिय माता हेमानन्द गिरीसँग आज हामी नइको टेलिफोन वार्ता भयो । हामीलाई उहाँको वाणीले मोहित बनायो, खुसी बनायो र गौरवी पनि बनायो । किनभने रूद्राभिषेक गरिसकेपछि उहाँ ज्योतिर्मठ या उत्तराखण्ड (हिमालय)को शङ्कराचार्य बन्नु हुनेछ । अनि रूद्राभिषेक पनि पशुपतिनाथ परिसरमा नै हुन सकोस् भनेर हामीले कामना गरेका छौं ।