ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 5, 2021
विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको बडादशैँ अन्तर्गत विजया दशमीको दिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।