विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमीको टीकाको साइतज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 9, 2020विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरूका लागि यो वर्षको बडादशैं विजया दशमीकोदिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।