ज्यो.पण्डित नारायण प्रसाद दुलाल · May 31, 2018
iPhone मा हाम्रो पात्रोको नयाँ अपडेट उपलब्ध छ, जसमा तपाइले कुण्डली बनाउन सक्नुहुनेछ । के तपाइको iPhone मा हाम्रो पात्रो अपडेट भयो ?
जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जुन पारीवारीक पण्डित, ज्योतिषशास्त्रीहरूको सहयोगमा बनाउन सकिन्छ ।