रघुनाथ ढुङ्गेल · Jul 14, 2019
यदि ग्रहस्थितिको गणना अत्याधुनिक पद्धतिद्वारा माथि उल्लेख गरिएका संपूर्ण यथार्थहरु (DOB, TOB, POB, TZ, DLT...) लाई समावेश गरेर गरिएको हो भने यसरी गणना गरी निकालिएका राशी, नक्षत्र तथा पदहरु पनि शुुद्ध हुन्छन र नामाकरण तथा कुण्डली निर्माणको लागि चाहिने अत्यावश्यक शुद्धता कायम हुन्छ ।
हाम्रो संस्कार अनुसार बालवालिकाको जन्म भएको एघार दिनभित्र न्वारान गरेर नामाकरण गर्नुपर्ने हुन्छ । नवजात शिशुको नामकरणको अक्षर निकाल्न तथा जन्म कुण्डली तयार पार्न चाहिने अत्यावस्यक पुर्वाधारहरू :