
गाईको महीमा हिन्दु धर्म र सनातन संस्कारमा अत्यन्त महत्पवूर्ण र मातृसम्मान रुपमा गरीन्छ । गौदान अर्थात गाईको दानलाई सबैभन्दा पूण्य दिने दानहरुसँग तुलना गरिन्छ भनें गौहत्या भनें सनातन धर्ममा एउटा घृणीत अनि निकृष्ट दानवीय पाप हो ।
आखिर किन छ त पूर्विय दर्शन अनि सनातन सस्कारमा गाईको यो स्थान आउनुहोस् आज उत्खनन गरौं शदियौं देखि चलिआएको यो अनन्त समबन्धको कारक कुराहरु ।