ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Apr 14, 2018
ज्योतिष पण्डित नारायण प्रसाद दुलालद्वारा तयार पारिएको यस वार्षिक राशिफल (विक्रम सम्वत् २०७५) मा मूलतः ८ वटा क्षेत्र जस्तैः व्यापार/व्यवसाय, प्रेम/सम्बन्ध, शिक्षा, पेशा/रोजगार, स्वास्थ्य, शुभ रङ्ग, शुभ अङ्क, दर्शन/पूजा/उपायहरू समेटिएका छन् ।