ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Feb 13, 2021
प्रणय दिवसलाई मायाँको पर्वको रूपमा पश्चिमा देशहरूमा बढी महत्त्वका साथ मनाउने गरिन्छ, तर आजकल यस दिनलाई सबैले प्रेमपूर्वक नै हेर्ने गर्दछन् । हेरौंनत यसपालिको १४ फरवरी प्रणय दिवसको दिन बाह्र राशिका प्रेमी जोडीहरूलाई नवग्रह र नक्षत्रले कस्तो प्रभाव परेकोछ त....