जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा नेपाल टेलिकमको विभिन्न अफरहरु · Jul 18, 2020नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु मिति २०७७ साउन १ गतेदेखि नै लागु भएका छन् ।