गुगल बिजनेस ग्रुपले शनिबार नेपालको सबैभन्दा ठुलो स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने
· Jan 2, 2019
नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष २१ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जिबिजि बिजफेस्ट आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी हो ।