पढाइलेखाइको लागि हामि सबैले लामो उमेर खर्चने गरेका छौ, ज्ञान बटुल्ने क्रममा हामीले बिभिन्न विधा, बिषय छान्ने गर्दछौ र बिभिन्न शिक्षण संस्थाहरु पनि धाउदछौ । तर बिषय र संस्था परिवर्तन गर्ने बेला हामी मध्य धेरैलाई निक्कै अन्योल भएको महसुस त सबैले गरेकै हौला ।