नेपाल टेलिकमद्वारा नवलपरासी जिल्लामा फाइबरमा जडान · Jul 10, 2020नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन (Pstn) लाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य २०७७ आषाढ २४ गते सम्पन्न गरेको छ ।