नेपाल र नाइजेरियाका उच्च अधिकारीबिच सम्झौता · Nov 30, 2017अधिकांश मानिसहरु कृर्षीमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुर्इ राष्ट्र बिच एक महत्वपुर्ण सम्झौता भएको छ । नाइजेरियाको ओसुन राज्यको कृर्षी मन्त्रालय र नेपाल खाद्य बैंक बिच २२ नोभेम्बरमा महत्वपुर्ण सम्झौता भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।