नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली · Dec 14, 2020नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलको बिलिङ प्रणालीका सम्बन्धमा प्रयोगकर्ताहरुलाई प्रष्ट जानकारी उपलब्ध हुन आवश्यक देखिएको छ ।