विश्व बजारमा सामसङ मोबाइलको नम्बर १ स्थानमा कायमै · May 17, 2020सर्वाधिक लोकप्रिय दक्षिण कोरीयाली एण्ड्रोइड मोबाईल ब्राण्ड सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विश्वकै नम्वर १ मैं बनिरहन सफल भएको छ ।