नेपाल टेलिकमको ई–शिक्षा प्याकेज · May 5, 2020कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज (e-shiksha package) कार्यान्वयनमा ल्याएको छ ।