नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई ब्यालेन्स प्याकेज · Apr 21, 2020नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।