
नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (MPOS) तथा KIOSK मेसिन, विभिन्न भुक्तानी सेवाका APP हरु, विभिन्न बैंकका अनलाइन-मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका Visa Card/Master Card का विकल्पहरु उपलब्ध रहेका छन् ।