
ब्यस्त जीवनमा अहिले हामि धेरैले आफ्नो लागि पनि समय छुट्याउन सकिरहेका छैनौ। हामि सबै आफ्नो आफ्नो प्रतिष्पर्धी शहरमा आफुलाई स्थापित गर्न खोज्दैछौ, समय हाम्रो लागि महत्वपूर्ण छ। पाएको समयमा झन् धेरै भन्दा धेरै काम गरेर समयलाई प्रभावकारी काममा खर्च गर्न हामिलाई मन हुन्छ।