आमलकी एकादशी व्रत · Mar 3, 2025आमलकी एकादशी व्रतविशेष अडियो सामग्रीTap to listenमहाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ ।