वसन्तपञ्चमी व्रत | सरस्वती पूजा (शिक्षण संस्था बिदा) · Jan 27, 2025वसन्तपञ्चमी व्रतविशेष अडियो सामग्रीTap to listenयस वर्षको संयोग पनि कस्तो भने वसन्त पञ्चमी र प्रणय दिवस एकै दिन पर्न गएको छ । सरस्वती माताको आशिष् र स्नेहको अनुकम्पा वर्ष भरि रहिरहोस् ।