क्रिसमस-डे · Dec 20, 2024क्रिसमस-डेविशेष अडियो सामग्रीTap to listenक्रिसमसको बेलामा जिंगल बेलको खुबै कुरा हुन्छ । यो एक प्रकारको जिंग जिंग गरेर आवाज निकाल्ने घन्ट हो, जसमा सैयौं सख्याँमा घन्टहरू राखेर क्रिसमसका बेला बजाइन्छ ।