Blog · Literatureचाडपर्व तथा दिन विशेष लेखहरू


प्रजातन्त्र दिवस
विशेष अडियो सामग्री
Tap to listen
जहानियाँ हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।
