Blog · Literatureचाडपर्व तथा दिन विशेष लेखहरू


षट्तिला एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
षट्तिला एकादशीका दिन तिल दान गर्नु विशेष महत्त्वपूर्ण मानिन्छ। यसका साथै तिलद्वारा होम गर्नु, तिल मिसाइएको पानीले स्नान गर्नु र तिलबाट बनेका पदार्थ चढाउनु ले ठूलो धार्मिक पुण्य प्रदान गर्छ र तिलको सेवनले सबै कष्ठ नष्ट हुन्छ।
