राष्ट्रिय भाक्का दिवस · Dec 29, 2023कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् । बिस २०८० सालको भक्का दिवसमा सबैलाई न्यानो स्वागत छ ।