Blog · Literatureचाडपर्व तथा दिन विशेष सामग्रीहरू

विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो ।