Blog · Literatureचाडपर्व तथा दिन विशेष सामग्रीहरू


बुधाष्टमी व्रत
विशेष अडियो सामग्री
Tap to listen
बुधवार को दिन अष्टमी पर्न गएमा एउटा अलौकिक र महत्त्वपूर्ण तिथिको समायोजन हुन्छ जसलाई हामी बुधाष्ठमी भन्दछौँ ।
ब्रह्माण्ड पुराणमा यस तिथिको महत्त्व विशेष रूपमा अभिव्यक्त गरिएको पाइन्छ ।
