Blog · Literatureचाडपर्व तथा दिन विशेष सामग्रीहरू


छन्द दिवस
विशेष अडियो सामग्री
Tap to listen
जब कवितामा मात्रा अथवा वर्णहरूको सङ्ख्या, विराम, गति, गेयहरू नियमसंगत रूपमा मिल्दछ, तब छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो ।
