विश्व पानी दिवस · Mar 21, 2022सन् २०२२ को विश्व जल दिवसको नारा नै "Groundwater: making the invisible visible” भन्ने रहेको छ । जमिनमुनिको पानीको महत्त्वलाई आत्मसाथ गर्दै यस वर्ष जमिनमुनिको पानीको श्रोत र स्वच्छताको पैरवी गरिनेछ ।