Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


अपरा एकादशी व्रत | चित्तधर हृदय जन्मजयन्ती
विशेष अडियो सामग्री
Tap to listen
अपरा एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरलाई ब्रहमाण्ड पुराणमा वताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एकदिन यूधीष्ठिरले जर्नादनलाई सोध्दछन् । जेष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी कुन हो भनेंर । यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सारसंक्षेपमा बुझाउन यूधीष्ठिरले श्री कृष्णसंग आग्रह गर्दछन् ।