Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


वराह जयन्ती
विशेष अडियो सामग्री
Tap to listen
वराह जयन्तीलाई भगवान विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दू धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रुपमा लिइन्छ । आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।