Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


वरुथिनी एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ। शास्र अनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबै भन्दा उत्तम दाम मानिन्छ। यी दानहरु भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानको महत्व हुनेगर्दछ।