Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


बटसावित्री व्रत
विशेष अडियो सामग्री
Tap to listen
ज्येष्ठ औँशीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्वपतिकी छोरी सावित्रीले जंगलमा बस्ने दृष्टिविहिन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।