Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


भीमा एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
महाभारत कालदेखि भीमा एकादशीको महत्व विलक्षण रुपमा लिएको पाइन्छ । कुन्तीपुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुढ पुराणअनुरुप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो ।