Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विवाह पञ्चमी
विशेष अडियो सामग्री
Tap to listen
मैले मेरा बिभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनि आएको छु, यसको ज्वलन्त उदहारण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरुले मनाँउदै आएका छन् र आज पनि उत्तिकै रौनकका साथ मनाँइदै आएको छ ।