Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व रक्तदाता दिवस
विशेष अडियो सामग्री
Tap to listen
दुईपाँग्रे दुर्घटनामा घाईते भएकी स्मृती को आन्तरिक रक्तश्राव भई तत्कालै अपरेशन गर्नकालागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकैफेर ५ पिन्ट रगत पाउन मुश्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका माध्यमवाट रक्तदाताहरु बोलाएर रगत पूर्ति गरियो र आज स्मृती स्वास्थ्यलाभ गर्दैछिन ।