Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व स्तनपान सप्ताह प्रारम्भ
विशेष अडियो सामग्री
Tap to listen
एउटा न्यूनतम आधारमा जिवन ब्यत्तितगरिरहेको नेपाली समाजमा धेरैप्रकारका लाज र धकका बिषयहरु पाइलैपिच्छे भेटिन्छन् र यस्ता लाज र धकका लागी एकतमासको शब्दकोषनै छ जस्तैकि शारीरीक लाज, सामाजिक लाज, लैङ्गिक छनौटको लाज, जात या धर्मको लाज, बाँझपनाको लाज अनि परिवर्तित परिपेक्ष्यमा अन लाइन लाज पनि ।