Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


वृष संक्रान्ति
विशेष अडियो सामग्री
Tap to listen
लाग्यो है आजवाट जेष्ठ महिना, हरेक महिनाको प्रथम दिन सक्रान्तिहरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र आजको सक्रान्तिको पनि यसै हिसाबले धेरै महत्वपूर्ण रहेको लाकोक्तिहरु छन् ।