Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


चैते दशैं | भौमाष्टमी व्रत | श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा
Tap to listen
यस वर्षको चैते दसैँमा तपाईँहरुलाई स्वागत छ । भन्नलाई चैते भनिन्छ । तर यस वर्ष चाहिँ चैते दसैँ बैशाखमा परेको छ । वि.सं. २०७७ सालको चैते दसैँ गएर २०७८ मा खप्टिएको हो । २०७७ सालमा मलमास परेका कारणले हरेक चाडपर्व एक महिना अघि पछि परेका हुन् ।