Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


क्रिसमस डे
विशेष अडियो सामग्री
Tap to listen
आज २५ डिसेम्बर । विश्वभर इसाई धर्मावलम्बीहरूका लागि आजको दिन विशेष दिन हो । किनकि आज हो, क्रिसमस डे । आजको दिन विश्वभर जिजसमा विश्वास राख्ने इसाई धर्मावलम्बीहरुले मात्र होइन, अन्य समुदायले पनि क्रिसमस डे मनाउँछन् ।