Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व शहरीकरण दिवस
विशेष अडियो सामग्री
Tap to listen
यद्यपि सन् २०२१ मा चाहिँ सुस्तरी विश्व सामान्य हुँदैछ । ‘भर्चुअल’बाट फेरि विस्तारै भौतिक सेमिनारहरू हुने क्रमको शुरुआत भएको छ । यो भौतिक कार्यक्रमहरूबीचमै सन् २०२१ को विश्व शहरीकरण दिवस मनाइँदैछ । आज यूएनहेबिट्याट र इजिप्ट सरकारको संयुक्त आयोजनामा इजिप्टको लक्जर शहरमा विश्वभरिका देशका प्रतिनिधिहरूको संलग्नतामा विश्व शहरीकरण दिवस मनाइँदैछ ।