Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय सहकारी दिवस
विशेष अडियो सामग्री
Tap to listen
विश्वभरिका सहकारीहरु कोभिड १९ को विषम अवस्थासंग जुधिरहेका छन् । मानव केन्द्रित दिर्घकालिन बिकासको आधार मानिएका सहकारीहरुको अन्तराष्ट्रिय दिवसमा यहाँहरुलाई स्वागत छ । सन् २०२१ मा Rebuild better together, सबैजना मिलेर सुनौलो भविष्यको निर्माण भन्ने नाराका साथ मनाँइदैछ ।