Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । कोरोना सङ्क्रमणले सर्वाधिक धेरै प्रभाव गरेको एउटा पाटो हो, विश्वव्यापीकरण र विश्वव्यापीकरणको मुख्य मेरुदण्ड भनेकै भन्सार नै हो । एउटा देशबाट अर्को देशमा सामान लैजानका लागि भन्सारको प्रयोग हुन्छ , यसरी सङ्क्रमण जोखिमका कारण आयात निर्यातमा पनि जोखिम बढ्ने भएपछि वर्ष २०२२ को भन्सार दिवसको नारा नै Scaling up Customs Digital Transformation रहेको छ । डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने