Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व ओजोन तह बचाउ दिवस
विशेष अडियो सामग्री
Tap to listen
विश्वमा अनेकन दिवस मनाइन्छ । त्यसैमध्ये पर्छ, ओजोन दिवस पनि । यो दिवसले यो सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रबीच भएको ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने ‘मोन्टेरल हस्ताक्षर’को याद दिलाउँछ ।