Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


सामाजिक न्याय दिवस
विशेष अडियो सामग्री
Tap to listen
मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्म मरण, आँसु, हाँसो अनि ऐश्वर्य लगायत कुनै पनि कुराको समाज बाहिर कुनै महत्त्व छैन । समाज मानवको आधारशिला हो, र संभवत मानव जगतको पहिलो र आधारभूत सामाजिक आविष्कार नै समाज हो ।